सञ्चालक विचार

महिला तथा बालबालिका विभागको आफ्नै विचारधारा छ ।

परिकल्पना: विभागको सपना 'समतामय सम्पन्न समुदाय' हो ।

ध्येय: विभागको अस्तित्वको औचित्य 'सार्थक अभिकार्यका लागि विपन्न महिलाको साथ ...’ मा खुल्दछ ।

मूल्य: विभागभरि स्वावलम्बन, एकता, सहभागिता, समता, इमान, स्थानीयता, छर्लङ्गताभूलसहनशीलतामा विश्वास गरिन्छ ।