हस्तक्षेपको ढाँचा

क्षेत्रमा फराक र  दृष्टिमा विशेष हुने गरी महिला विकास कार्यक्रम रचिएको छ । कार्यक्रमका तीनोटा आयाम मिलेर त्रिभुज बन्दछ । सबै पक्षहरूको साझा पाँचोटा प्राथमिकता छन् । उदाहरणका लागि उचित प्रजनन स्वास्थ्य स्याहार हुन महिला सशक्तीकरण चाहिन्छ र साथै लैङ्गिक सरोकारहरूको मूलप्रवाहीकरण अनि सामाजिक छेकबारहरूको पन्छ्याइ पनि चाहिने हुन्छ । कार्यक्रमको ढाँचा निम्न रेखाचित्रमा झल्किन्छ :