महिला तथा बालबालिका विभागको आफ्नै विचारधारा छ ।
परिकल्पना: विभागको सपना 'समतामय सम्पन्न समुदाय' हो ।
ध्येय: विभागको अस्तित्वको औचित्य 'सार्थक अभिकार्यका लागि विपन्न महिलाको साथ ...’ मा खुल्दछ ।
मूल्य: विभागभरि स्वावलम्बन, एकता, सहभागिता, समता, इमान, स्थानीयता, छर्लङ्गता र भूलसहनशीलतामा विश्वास गरिन्छ ।